इएमएस सेवा
बाँके बाट काठमाण्डौ सम्मको लागि इएमएस सेवा उपलब्ध रहेको छ।यो सेवा प्राप्त गर्नको लागि दिउसो १.०० बजे भित्र जिल्ला हुलाकको काउन्टरमा हुलाक चिट्ठी दर्ता गरि सक्नु पर्नेछ।
लाग्ने दस्तुरः
पहिलो ४० ग्रामसम्स एक मुष्ट रु.७०/- त्यसपछि थप २० ग्राम वा अंशको (२ केजी सम्मको) रु.१५/- महशुल लाग्ने ।
राष्ट्रिय आर्थिक गणना २०८२