वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
| नेपाल सरकार | ||||||
| सञ्चार तथा सूचना प्रविधि मन्त्रालय | ||||||
| हुलाक सेवा विभाग | ||||||
| जिल्ला हुलाक कार्यालय,बाँके | ||||||
| नेपालगञ्ज | ||||||
| नागरिक वडापत्र | ||||||
| क्र.स | सेवाको विवरण | सेवा प्राप्त गर्न सेवाग्राहीले पुरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नुपर्ने कागजातहरु | लाग्ने शुल्क | लाग्ने समयावधि | जिम्मेवारी फाँट/शाखा | गुनासो सुन्ने अधिकारी |
| क | हुलाक वस्तु दर्ता | |||||
| १ | चिठी रजिष्ट्री (आन्तरिक: साधारण र रजिष्ट्री) | तोकिएको आकारको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने । | साधारण चिठ्ठी:- पहिलो २० ग्रामसम्म रु.१०/- त्यसपछि थप १० ग्रामको रु.५/- महशुल लाग्ने । | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| राजिष्ट्री चिठ्ठी:- पहिलो २० ग्रामसम्म रु.४०/- त्यसपछि थप १० ग्रामको रु.५/- महशुल लाग्ने । | ||||||
| २ | चिठी रजिष्ट्री | हुलाक महशुल तिरी वा टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने । | साधारण चिठ्ठी हवाई मार्गको लागि : २० ग्रामसम्म प्रथम क्षेत्रको रु.५०/-, द्वितीय क्षेत्रको रु.६०/-, तृतीय क्षेत्रको रु.८०/- र चतुर्थ क्षेत्रको रु.१००/- दस्तुर लाग्ने । | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| (वैदेशिक: साधारण र रजिष्ट्री) | अंग्रेजी भाषामा लेख्नुपर्ने । | २० ग्रामभन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने । | ||||
| साधारण चिठ्ठी सतह मार्गको लागि : २० ग्रामसम्म सार्क मुलुकहरुका लागि रु.४५/-, ए.पि.पि.यू. का सदस्यहरुका लागि रु.५०/-, अन्य राष्ट्रका लागि रु.६०/- दस्तुर लाग्ने । | ||||||
| २० ग्रामभन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने । | ||||||
| राजिष्ट्री शुल्क प्रत्येक वस्तुको चिठ्ठी रु.२५०/- महशुल लाग्ने । | ||||||
| ३ | पुलिन्दा (पार्सल-Parcel) दर्ता (२के.जी.-२०के.जी.) | कोरा कपडामा थैलोमा लाहा छाप लगाई सिलवन्दी गरेको हुनु पर्ने । | सतही पुलिन्दा: पहिलो २ के.जी. सम्स रु.२००/- र त्यसपछि थप ५०० ग्राम वा अंशको रु.५०/- लाग्ने | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| हवाई पुलिन्दा : पहिलो २ के.जी. सम्स रु.२३०/- त्यसपछि थप ५०० ग्राम वा अंशको रु.१००/- लाग्ने । | ||||||
| ४ | द्रुत डाँक सेवा (EMS) | हुलाक महशुल तिरी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने । | पहिलो ४० ग्रामसम्स एक मुष्ट रु.७०/- त्यसपछि थप २० ग्राम वा अंशको (२ केजी सम्मको) रु.१५/- महशुल लाग्ने । | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| ५ | Same Day Delivery सेवा (नेपालगंज उपमहानगरपालिका को सिमित क्षेत्रमा डेलिभरी हुने) | हुलाक महशुल तिरी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्पर्क नं. स्पष्ट रुपमा उल्लेख गरिनु पर्ने । | पहिलो 20 ग्रामसम्स एक मुष्ट रु.100/- त्यसपछि थप २5 ग्राम वा अंशको (२ केजी सम्मको) रु.40/- महशुल लाग्ने । | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| ६ | बुक पोष्ट | छापा कागज श्रेणीको कागजमा हुनुपर्ने । | आन्तरिक हकमा २० ग्रामको रु.५/- त्यसपछि थप २० ग्रामको रु.५/- महशुल लाग्ने । | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| वैदेशिक हकमा ५० ग्रामको प्रथम श्रेणीको रु.८०/-,द्वितीय श्रेणीको रु.१००/-, तृतीय श्रेणीको रु.१६०/- र चतुर्थ श्रेणीको रु.१९०/- महशुल लाग्ने । | ||||||
| ७ | हुलाक दर्ता समाचार पत्र, पत्रिका | हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने । | एक प्रतिको १०० ग्रामसम्स रु.२/- त्यसपछि २० ग्रामको थप रु.२/- दस्तुर लाग्ने । | तुरुन्तै | प्रशासन शाखा | हुलाक अधिकृत |
| ८ | अन्धा साहित्य | ब्रेल लिपिमा छापिएको हुनुपर्ने । | बढीमा ७ के.जी. सम्म मात्र नि:शुल्क । | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| ९ | पत्रपत्रिका दर्ता तथा नविकरण | निवेदन, जिल्ला प्रशासन कार्यालयले दिएको पत्रिका दर्ता प्रमाणपत्र, २ प्रति पत्रिकाको पछिल्लो अंक, र कम्तिमा ३० जना स्थायी ग्राहकको नामाली विवरण । | पत्रिका दर्ता : एक जिल्लाबाट हुलाक दाखिला गर्न रु.२००/- र अन्य जिल्लामा समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१००/- थप दस्तुर लाग्ने । | आधा घण्टा | प्रशासन शाखा | हुलाक अधिकृत |
| पत्रिका नविकरण दस्तुर : एक जिल्लाबाट हुलाक दाखिला गर्न रु.१००/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१०/- । | ||||||
| ख | हुलाक वस्तु वितरण | |||||
| १ | साधारण र रजिष्ट्री चिठ्ठी | प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउन पर्ने । | नि:शुल्क | हल्कारा वा हुलाकीले पत्र बुझेको ७ दिन भित्र | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| २ | पुलिन्दा (Parcel) -वैदेशिक | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि | भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम भन्सार तथा हुलाक सेवा शुल्क । | तुरुन्तै | डाँक/काउण्टर र लेखा शाखा | हुलाक अधिकृत |
| ३ | द्रुत डाँक सेवा (EMS) | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि | आन्तरिक : नि:शुल्क | तुरुन्तै | डाँक/काउण्टर शाखा | हुलाक अधिकृत |
| वैदेशिक : भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम भन्सार शुल्क । | ||||||
| ४ | हुलाक वस्तु बुझाएको भर्पाई सेवा(Proof of Delivery) | हुलाक वस्तु ट्र्याकिङका लागि ६ महिनाभित्र हुलाक दर्ता रसिदसहित निवेदन दिन पर्ने । | नि:शुल्क | तुरुन्तै | डाँक शाखा | |
| ग | टिकट बिक्री सेवा | टिकट माग । | सेवाग्राहीको माग बमोजिम लाग्ने । | तुरुन्तै | टिकट व्यवस्थापन शाखा | हुलाक अधिकृत |
| घ | एफ. एम.(१०० वाट सम्मको) नविकरण र रोयल्टी तथा लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी | एफ. एम. को निवेदन पत्र, इजजात र प्रसारण प्रमाणपत्रको सक्कल प्रति, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, रोयल्टी बुझाएको भौचर, नगदी रसिद र आ.ले.प.को बार्षिक प्रतिवेदन । | जिल्ला स्तरीय सिफारिस तथा अनुगमन समितिबाट अनुगमन र रकम भुक्तानीका लागि रु.१०/- को टिकट टाँस गर्ने । | अनुगमनः बर्षमा १ पटक र | प्रशासन र र आर्थिक प्रशासन शाखा | हुलाक अधिकृत |
| ङ | सुचना प्राप्ति/जानकारी/ सोधपुछ | निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय कारण उल्लेख गरी पेश गर्नुपर्ने । | निवेदनमा अनिवार्य रुपमा रु.१० को टिकट टाँस गरी पेश गर्नु पर्ने । | उपलब्ध भएसम्म तत्काल नभए निवेदन दिएको मितिले १५ दिनभित्र | प्रशासन शाखा/ सुचना अधिकारी | हुलाक अधिकृत |