पुलिन्दा (आन्तरिक)
- पुलिन्दा (Parcel) दर्ताको लागि पेश गर्नु पर्ने कागजात/ वस्तुः- प्रेषक र प्रापकको स्पष्ट ठेगाना खुल्ने गरी शिलबन्दी गरिएको पुलिन्दा (2 के.जि. वा सो भन्दा बढी तौल भएको मात्र तथा संस्थाको हकमा संस्थाको छाप सहितको पुलिन्दा)
बेदेशिक पुलिन्दा (Foreign Parcel) वितरण
- पुलिन्दा (Parcel) प्राप्त गर्न पेश गर्नु पर्ने कागजातः- प्रापकको स्पष्ट परिचय खुल्ने कागजात (राष्ट्रिय परिचय पत्र,नागरिकता,ड्राइभिङ लाइसेन्स,मतदाता परिचय पत्र लगायत सरकारी निकाय द्वारा जारी गरिएको परिचय पत्र।
- पुलिन्दा (Parcel) मा उल्लेखि प्रापक स्वयं उपस्थित नभई आफ्नो प्रतिनिधिलाई पार्सल बुझिलिन पठाएको खण्डमा प्रापक तथा प्रतिनिधि दुबैको परिचय खुल्ने कागजात।
- प्रापकको परिचय खुल्ने कागजात पेश गर्न नसकेको खण्डमा प्रेषकको परिचय खुल्ने कागजात।